काठमाडौं । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण गर्नुभएको छ ।
उहाँले विश्व पारा तेक्वान्दोले अगस्ट १४ देखि १६ तारिखसम्म आयोजना गरेको १८औँ विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गर्नुभएको हो । यसअघि आयशाले सन् २०२० को अक्टोबरमा लेभल वान कोर्स उत्तीर्ण गर्नुभएको थियो ।
आयशाले अब आफ्नो ध्यान पारा तेक्वान्दो खेलाडी उत्पादनमा केन्द्रित गर्ने बताउँदै अवसर दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका