काठमाडौं । सानिमा बैंकले सानिमा फेमिली सुपर सेभिङ खाता ल्याएको छ । बैंकले नेपालमा पहिलोपटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी परिवारका सदस्यका लागि अस्पताल खर्च भुक्तानी नै गर्नुनपर्ने गरी एक लाखसम्मको औषधि उपचार बिमासहितको सानिमा फेमिली सुपर सेभिङ खाता ल्याएको हो ।
खातामा वार्षिक ८.०३ प्रतिशत व्याजदर, मासिक व्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बिमा, तीन लाखको छ घातक रोगको बिमा, २५ हजारको आवधिक जीवन बिमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेजलगायत थुप्रै सुविधा रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच