नागदहमा कमलफुल(फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 2 mins

ललितपुरको धापाखेलमा रहेको नागदहमा अहिले वर्षाको समयमा पानीको सतह बढेको छ । पानीको सतह बढेसंगै कमलको फूल पनि राम्रै संग फूलेका छन । सेतो कमलको फूलले यो दहको सौन्दर्य बढाएको छ । शहरको भिडभाडबाट अलिकति पर रहेको यो दहमा फूलेको कमलको फूल र यहाँ विचरण गर्न आउने चराचुरुङ्गीले छुट्टै रौनक थपेको छ । त्यही नागदहमा फुलेको कमलको फूल तस्बिरमा ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?