शिव परियारको स्वरमा ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक

Read Time = 1 min

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ुफूलै फूल दिन्छौ कीु बोलको गीत रिमेक भर्सनमा संगीत आशिष अविरलको रहेको छ ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ। बिबेक रसाइलीको निर्देशनमा बनेको भिडियो उत्कृस्ट बनेको छ। सौरभ लामिछानेले खिचेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्।

राग स्टुडियोको प्रस्तुतिमा बनेको भिडीयोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। भिडियो आशिष अविरलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=YqouTgCXwcM

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?