काठमाडौं । कविराज विष्टको शब्द, संगीत र स्वरमा ‘यस्तो पनि जिन्दगी’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । आदित्य बुढाथोकीको निर्देशन, मुकेश हुमागाईंको छायाँकन र पदम सुवेदीको सम्पादन तथा मिलन विश्वकर्माको कलरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राज टाइगर, रविना कार्की, कल्पना विष्ट, शिवम् रायमाझी, सन्दीप पण्डितको जीवन्त अभिनय रहेको भिडियो सदीक्षा फिल्मसको प्रस्तुति हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका