विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त

Read Time = 1 min

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उहाँ नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक हुनुहुन्थ्याे,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘उहाँले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गर्नुभएकाे थियाे ।’

कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो ।

https://twitter.com/NitishKumar/status/1561260864744722432

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?