सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद भएको छ ।
राजगढ गाउँपालिका २ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई हेर्ने बित्तिकै उनले बोकेको ती पेस्तोल छोडेर भागेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको