प्रभु क्यापिटलको हितग्राही अफर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । सो सम्बन्धमा प्रभु क्यापिटल तथा ट्रान्क्युलिटी स्पाबीच सम्झौता भएको छ । अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्युलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउनेछन् ।

योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी सोमा रजिस्टर भई आफ्नो डिम्याट खाता लिङ्क/कनेक्ट गर्नुपर्नेछ । असार मसान्त २०८० सम्म सञ्चालन हुने अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले नेपालभरिका शाखाबाट प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?