काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उहाँको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच