प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उहाँको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?