बालेन अघिअघि डोजर पछिपछि, अल्फाबिटा भवनमा लाग्यो डोजर (फोटोमा हेर्नुहोस्)

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काएको
छ।
मेयर बालेन्द्र (बालेन)साहकै नेतृत्वमा डोजरलाई अल्फाबिटा कम्लेक्समा प्रवेश गराइएको हो ।

भत्काउने क्रमा कम्प्लेक्सका कर्मचारी र महानगरका नगरप्रहरीबीच वादविवाद भइरहेको छ । मेयर बालेनले भवनको विद्युत अवरुद्ध नहुने गरी भत्काउन निर्देशन दिनुभएको छ ।

हेर्नुहोस् तस्वीरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?