त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया खाली गराइयो (तस्वीरमा हेर्नुहोस्)

Read Time = 3 mins
A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया खाली गराएको छ ।

महानगरले पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो । महानगरका प्रहरीका एसपी राजु पाण्डेको नेतृत्वमा अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?