काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साइले दशैँ तिहार-२०७९ लाई लक्षित गर्दै ‘सेन्साइ ३ को झट्का, दशैँमा उपहारको फड्का’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत सेन्साइ ब्रान्डका कुनै पनि सामान खरिदमा लक्की ड्रमार्फत् दुई भाग्यशालीले एप्पल आइफोन-१३, तीन भाग्यशालीले एप्पल आइप्याड-१०.२ जस्ता आकर्षक उपहार जित्न सक्नेछन् भने बम्पर लक्की ड्रमार्फत् एक भाग्यशालीले यामाहा आर-१५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो सामानमा वारेन्टीका साथै निःशुल्क डेलिभरी सेवा पनि प्रदान गर्नेछ । सेन्साइ ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका