कुमारी र सुर्खेतको बर्गर हाउसबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । कुमारी बैङ्क र सुर्खेतको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच आफ्ना ग्राहकलाई सेवामा कुमारी बैङ्कका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैङ्कका ग्राहकले सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?