प्राचिन शहर पनौतिका कलात्मक घर (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 3 mins
A A- A+

काभ्रे जिल्लाको पुरातात्विक तथा ऐतिहासिक नगरीको रुपमा परिचय बोकेको पनौति प्राचिन शहर हो । पनौतिको यो पुरानो ऐतिहासिक स्थालमा अहिले पनि परम्परागत शैलिमा बनेका पुरान घरहरू देख्न पाइन्छ । यस सहरको यो पुरानो बस्तिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन सम्पदाको क्षेत्रमा काम गर्नै गैर सरकारी संस्था र नगरपलिका लागि परेको छ । यसै शहरका परम्पगरागत शैलिमा बनेका घरहरूको झ्याल, ढोका र घरको मौलिक कला आजको फोटो फिचरमा ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?