कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाउनु भएको हो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उहाँहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाउनु भएको हो ।

राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसक्नुभएको छ । सोमबार नयाँ मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।
हेमन्त केसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?