दुर्घटनामा परी एक जनाको मृत्यु

Read Time = 1 min

-प्रकाश न्यौपाने

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा मोटर साइकाल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । लु २७ प ७९५३ नम्बरको मोटर साइकल दुर्घटनामा परि बर्दघाट १४ निवासी मानबहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसि ले जानकारी दिनु भयो ।

बर्दघाट १४ धर्म बस्तीको भित्र सडक खण्डमा दक्षीण बाट उत्तर तर्फ जाँदै गर्दा मोटर साइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?