सिटिजन्सलाई रमादा एन्कोर होटलमा छुट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको ठमेलस्थित रमादा एन्कोर होटलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहकले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?