जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्युभएको छ ।

मृत्युहुनेमा शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशी रहनुभएको छ ।

हात्तीका बथान गाउँ पसेपछि सोमबार राति उहाँ धपाउन जानुभएको थियो । हात्तीको आक्रमणबाट उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?