हेर्नुहोस् पशुपतिमा तीजको रमझम (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली हिन्दू महिलाहरूले आज देशैभर हरितालिका तीज मनाइरहेका छन् । भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरलगायत देशैभरका  शिवालयमा बिहानैदेखी महिलाहरूकाे भीड लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?