काठमाडौं ८ बाट कांग्रेस नेतृ सपना जोशीको आवेदन

स्व. नवीन्द्रराज जोशी र सपना जोशी

Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्न नेपाली कांग्रेस नेता सपना जोशीले आवेदन दिनुभएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि कांग्रेस नेता स्व. नवीन्द्रराज जोशीकी पत्नीसमेत रहनुभएकी जोशीले प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि आवेदन दिनुभएको हो ।

यसै क्षेत्रबाट राजुराज जोशीले पनि उम्मेदवारीका लागि आवेदन दिनुभएको छ। उहाँहरूको आवेदनलाई क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?