फोनपेलाई अवार्ड

Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड भिसाको ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ-पेमेन्ट्स इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको कार्यक्रममा फोनपे अवार्डबाट सम्मानित भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिनाको पनि उपस्थिति रहेको थियो । सो अवसरमा डिजिटल नेपाल निर्माणमा योगदान पु¥याउने अन्य कम्पनीलाई पनि सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?