‘तिम्रो फोटो नहेरेको’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । बबिता श्रेष्ठको निर्देशन रहेको ‘तिम्रो फोटो नहेरेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिल धितालको शब्द, प्रमोद खरेलको स्वर, राजकुमार बगरको संगीत रहेको गीतको भिडियोमा गोकर्ण वली र रोज गाहाको अभिनय छ । मुकेश हुमगाईंले खिचेका भिडियो प्रियसी म्युजिक प्रालिले सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?