काठमाडौं । नेपाली बजारमा विभिन्न सवारीसाधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ । भारतको प्रसिद्ध कम्पनी बोससँगको सहकार्यमा गत शुक्रबार एक कार्यक्रमबीच उक्त उत्पादन लन्च गरेको हो ।
बोसका कन्ट्री हेड रितुन्च गुप्ताले क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारीसाधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताउनुभएको थियो । क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोसजस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीका जेन्युइन पार्ट्स नम्बर रहेको कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको