Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सुर्खेत कांग्रेसले सिफारिस गर्यो १२० जनाको नाम

Read Time = 1 min
A A- A+

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बो उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ ।

त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?