इलाममा मोटरसाइकल चालकको मृत्यु

Read Time = 1 min

इलाम । इलामको रोङ गाउँपालिका ४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन। मे४प ८३५५ नम्बरको मोटरसाइकलले मे१ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?