काठमाडौं । यसपालीको चाड, उपहारसँंगै स्वरोजगार भन्ने नाराका साथ बजाज थ्री हिृवलर्सको बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार र छठ अभियान सुरु गरेको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्न सुरु गरेको अभियानअन्तर्गत बजाज म्याक्सिमा सी वा बजाज आरइवीएस ६ खरिदमा ३२ इन्चको हिमस्टार एलइडी स्मार्ट टिभी वा सामसुङ एफ २२ स्मार्टफोन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकमाझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ ।
उत्कृष्ट उत्पादनका साथै चाडबाडको रमाइलो अवसरमा रमाइला अफर हाम्रा ग्राहकलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसलाई आफ्नै देशमा स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका