कुमारी क्यापिटलकोे लाभांश पारित

Read Time = 1 min

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष विकास खनालको सभापतित्वमा सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आवको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत पारित गरेको छ । साथै साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ४० करोडको पाँच प्रतिशतले हुन आउने दुई करोड रुपैयाँ नगद लाभांश प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?