‘बजाज आधाको आधा’ अफर

Read Time = 1 min

काठमाडौं । बजाज बाइकको नेपालस्थित आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीेले दशैं, तिहार र छठ लक्षित गरी ‘बजाज आधाको आधा’ ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकलाई आफूले खरिद गर्न लागेको बाइकको मूल्यका आधाको आधा अर्थात् २५ प्रतिशतमात्र डाउनपेमेन्ट गरी बाइक लैजान सक्ने सुविधा रहेको छ । हरेक बाइक खरिदमा सात हजार नगद छुट व्यवस्थासमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?