महामन्त्री शर्मा कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजक चयन

फाईल फाेटाे

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन गर्नुभएको छ ।

पार्टी सभापति देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोक्नुभएको हो ।

शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।

यसअघिको स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने महामन्त्री गगन थापाले पाउनु भएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?