काठमाडौं । दशैं तिहार मनाऔं, खुशीमा रमाऔं भन्ने नाराका साथ एलिका उत्पादनको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको इओएल प्रालिले महान् चाड दशैं, तिहार र छठलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । एलिका ब्राण्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो ।
अफरअन्तर्गत एलिकाको कुनै पनि सामान अर्थात् चिम्नी, कुक टप, हब, कुकिङ रेञ्ज, बिल्ट-इन ओभन, बिल्ट-इन मिक्रो वेभ ओभन खरिदमा सिजी ब्राण्डको इलेक्ट्रिक केट्टल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो, जसले किचन हुड, इन्डक्सन हब र बोइलर डिजाइन र निर्माण गर्छ ।
एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगका लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्छ । एशियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको