बिहे नेपाल भिआइपी क्लब उद्घाटन

Read Time = 1 min

काठमाडौं । बिहे नेपाल भिआइपी क्लब सञ्चालनमा आएको छ । जसका लागि वेलकम इभेन्ट म्यानेजमेन्टसँग सहकार्यका लागि सम्झौतासमेत भएको छ । सो अवसरमा नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्ष तथा ‘एड गुरु’ निर्मलराज पौडेलले भिआइपी क्लबको भिडियो विधिवतरूपमा रिमोटद्वारा स्विचिङ गरी उद्घाटन गर्नुभएको थियो ।

बिहे नेपालकी निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टकी रिजा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई इन्जिनियर दिदीबहिनी श्रद्धा र श्रीया मिलेर सम्भवतः नेपालमै पहिलो म्याट्रोमोनियल एप तयार गर्नुभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?