Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको भाद्र २४ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र २४ गते शुक्रबार, ई.सं.- ९ सेप्टेम्बर, २०२२ । तिथि- भाद्र शुक्लपक्ष चतुर्दशी, नक्षत्र- धनिष्ठा, योग- सुकर्मा, करण- गर, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः४६, सूर्यास्तः १८ः१४ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : नवीन रोजगारीको सम्भावना छ ।

मिथुन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कर्कट : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

तुला : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

वृश्चिक : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

धनु : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।

मकर : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?