यसरी मनाइँयो इन्द्रजात्रा (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शुक्रबार मनाइएको छ । जात्राको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीहले अवलोकन गर्नुभएको छ ।

वर्षा र सहकालका देवता मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?