माओवादीले ल्याइदिएको व्यवस्थामा रजाइँ भने अरुले नै गरे : शिक्षामन्त्री पौडेल

Read Time = 1 min

पोखरा। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका सचिवसमेत रहनुभएका उहाँले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताउनु भयो । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उम्मेदवारले जित्नु पर्ने बताउनु भयो ।

गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उहाँले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गर्नुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?