यस्तो छ तपाईंको भाद्र ३० गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ३० गते बिहीबार, ई.सं.- १५ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष पञ्चमी, १२ः४५ बजे उप्रान्त षष्ठी, नक्षत्र- भरणी, १०ः५६ बजे उप्रान्त कृतिका, योग- व्याघात, करण- तैतिल, चन्द्रराशि- मेष, सूर्योदयः ५ः४९, सूर्यास्तः १८ः०७ ।

मेष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।

तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।

वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?