सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएकाे थियाे ।

महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लाग्नुभएकाे हाे ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?