काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गर्नुभएको छ। आइतबार एमाले पार्टी सचिवालयको बैठक चलिरहेका बेला उहाँलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।
गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहनु भएको उहाँ लामो समयसम्म नेपाल सदभावना पार्टीमा आबद्ध हुनु हुन्थ्यो ।
सद्भावना पार्टीमा उहाँ बद्री मण्डलको निकटस्थ हुनु हुन्थ्यो। उहाँसमानुपातिकबाट सांसद बन्नुभएको थियो । जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको