जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

Read Time = 1 min
A A- A+

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गर्नुभएको छ। आइतबार एमाले पार्टी सचिवालयको बैठक चलिरहेका बेला उहाँलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहनु भएको उहाँ लामो समयसम्म नेपाल सदभावना पार्टीमा आबद्ध हुनु हुन्थ्यो ।

सद्‌भावना पार्टीमा उहाँ बद्री मण्डलको निकटस्थ हुनु हुन्थ्यो। उहाँसमानुपातिकबाट सांसद बन्नुभएको थियो । जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?