साफ महिला च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई सुरुवाती अग्रता

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

खेलको १३ औं मिनेटमा बंगलादेशले गोल गर्दै नेपाललाई दबाबमा पारेको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?