काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको प्रहरी जनाएको छ।
। गोली प्रहारको कारण भने खुलिसकेको छैन ।

गोली लागि घाइते भएका एकजनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?