याांगुन । म्यानमारमा एक पत्रकारलाई कडा श्रमसहित तीन वर्ष लामो कारावास सजाय सुनाइएको छ । बीबीसीको दातृ शाखाका लागि काम गर्ने स्वतन्त्र टेलिभिजन प्रस्तोतालाई सो सजाय सुनाइएको हो ।
स्थानीय दर्शकहरूका लागि बीबीसी मिडिया एक्सनबाट उत्पादन हुने एउटा कार्यक्रमका प्रस्तोता तेत तेत खिनेलाई सन् २०२१ को अगस्टमा पक्राउ गरिएको थियो । सन् २०२१ को फेब्रुवरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेयता थुप्रै पत्रकार र अभियन्तालाई पक्राउ गरिएको छ ।
सत्तामा सैनिक हस्तक्षेप भएयता १२ वटा मिडिया आउटलेटलाई जबर्जस्ती बन्द गरिनुका साथै १४२ जना पत्रकारलाई पक्राउ गरिएको स्वतन्त्र म्यानमार नाउ वेबसाइटले जनाएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका