काबुल । तालिवानले सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान नेतृत्वको सरकारअन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममासमेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।
मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिवानका अधिकारीको भनाइ छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको