काठमाडौं । गोर्खा इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसार्इंले हस्ताक्षर गर्नुभएको हो ।
एसवाई प्यानलद्वारा उत्पादित छाना र नेपाल इको प्यानलद्वारा उत्पादित प्यानलबीच एकअर्कामा बजार प्रवद्र्धन गर्ने सम्झौता भएको बताइएको छ । दुई कम्पनीबीच आफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ ।
एसवाई प्यानलले युपिभिसीका झ्यालढोकाका साथै छानामा प्रयोग हुने स्याण्डविच प्यानल उत्पादन गर्दै आएको छ भने नेपाल इको प्यानलले स्थायी तथा अस्थायी संरचनामा भित्री वा बाहिरी पार्टेसन वालमा प्रयोग हुने निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका