वाल प्लास्टको दशैं सौगात

Read Time = 1 min

काठमाडौं । निर्माण गुणस्तरमा, मोबाइल पकेटमा भन्ने नाराका साथ ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले महान् चाड बडादशैंलाई लक्षित गरेर दशैं सौगात नामक योजना ल्याएको छ ।

कात्तिक १३ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत प्रत्येक पाँच सय २५ बोरा खरिदमा पक्का उपहारस्वरूप रियलमी सी ३० मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ । नेपाल वाल प्लास्टका वाल प्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँचवटै उत्पादनमा योजना लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?