हिमालयन बैंकको मेसिनबाटै डिपोजिट सेवा

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । सिडिएमबाट सेवाग्राहीले कुनै पनि समयमा आफ्ना खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ । मेसिनबाट रकम जम्मा गर्दा बिनाएटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुनेछ र खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?