राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

Read Time = 1 min

काठमाडौं । दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शाही दैलेखका स्थायी बासिन्दा हुनु हो ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?