सामसुङ ग्यालेक्सी ए ०४ एस बजारमा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । अझै नयाँ सुविधा र विशेषतासाथ सामसुङले ग्यालेक्सी ए ०४ एस मोबाइल ल्याएको छ । जसमा फोटोग्राफीका लागि ट्रिपल रियर क्यामेरा रहेको छ । ५० एमपी मेन क्यामेरा, दुई एमपी रिफाइन्ड म्याक्रो क्यामरा र दुई एमपी डेप्थ क्यामराका साथै पाँच एमपी सेल्फी क्यामरा रहेको कम्पनीले जनाएको छ ।

एकपटकको चार्जमा दुई दिनसम्म टिक्ने ब्याट्री रहेको एक सय १२ जिबी रोम र चार जिबी र्‍याम भएको भएको ए ०४ एसको मूल्य २१ हजार नौ सय ९९ र ६४ जिबी रोम चार जिबी र्‍याम भएको फोनको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?