बेको ब्राण्डको दशैं अफर

Read Time = 1 min

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले बेकोसँग दशैं–तिहार, भित्र्याउनुहोस् खुशी र उपहार नामक योजना ल्याएको छ । योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामान खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वासिङ मेसिन र वासर ड्रायर खरिदमा छ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासर खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट पाइनेछ । रेफ्रिजेरेटर खरिदमा इन्डक्सन कुकर उपहार र कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कुकर तथा एअर कन्डिसनर्स खरिदमा चार हजार रुपैयाँबराबरको फ्री इन्स्ट्लेसन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?