कुमारीका एक शाखा र १० एक्सटेन्सन काउन्टर

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले एकैपटक एक नयाँ शाखा र १० एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

बल्खु, इन्द्रायणी, गैरीगाँउ, झोर, आरुबारी, जैसीदेवल, महाराजगञ्ज, छाउनी, निकोसेरा र धनुषाको जनकपुरधाममा गरी थप १० एक्सटेन्सन काउन्टर विस्तार गरिएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?