गोरखा । गोरखाको अजिरकोट गाउँपालिका-२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरान्चोक-४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।
गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका