गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका-२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरान्चोक-४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।

गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?